• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कर्कट- अवसरै अवसर, वृश्‍चिक- आकस्मिक धनलाभ


    Avatar photo
सोमबार, चैत १३, २०७९ मा प्रकाशित

मेष- छात्रछात्राका लागि प्रगतिको योग छ। साथीभाइको सहयोग पनि पाइएला। साझेदारी व्यवसायमा लाभ हासिल होला। स्वास्थ्य कमजोर बन्न सक्छ।

Advertisement

वृष- आज आर्थिक संकटको योग छ। दीर्घकालीन योजनाहरू लाभदायक रहलान्। दाम्पत्य जीवन सुखमय रहनेछ। विवादमा पर्ने योग भएकाले बोल्दा विचार पुर्‍याउनु होला।

मिथुन- आम्दानीका स्रोत बढ्ने योग छ। धर्मकर्ममा मन जाला। सामाजिक कामबाट मान प्रतिष्‍‍ठा पाइन सक्छ। परिवारजनको सुझाव मनन गर्नु होला।

कर्कट- अवसरहरूले पछ्याएका छन्। टाढा, नजिक जस्तो भए पनि यात्रामा लाभ हासिल हुन सक्छ। व्यवसाय लाभदायक नै रहला।

सिंह- परिवारबाट टाढिनु पर्ला। रोजगारीको क्षेत्र पनि समस्याग्रस्त देखिन्छ। आजको दिन मिहिनेतको राम्रो प्रतिफल पाइने योग छैन।

कन्या- आजको दिन आर्थिक संकट चर्किएला। धोकेबाजहरूबाट सावधान रहनु होला। अपजशको सामना गर्नुपर्ने हुन सक्छ। तथापि, धैर्य धारण गर्नाले समस्याहरू आफैं दूर होलान्।

तुला- आजको दिन कीर्तिमान दिलाउने काम गर्ने योग छ। साथीभाइ र इष्‍‍टमित्रको राम्रो सहयोग पाइएला। दाम्पत्य जीवन सुखद रहला।

वृश्‍चिक- नसोचेको ठाउँबाट आकस्मिक आम्दानी होला। सिर्जनात्मक काममा रुचि बढ्ला। अध्ययन अध्यापन सफल रहला। आतिथ्य प्राप्त हुने सम्भावना छ।

धनु- शारीरिक समस्याले सताउन सक्छ। सोचेजस्तो उपलब्धी हासिल नहुँदा मन खिन्न रहला। आजको दिन त्यति राम्रो छैन।

मकर- जागिरमा बढुवा या नयाँ रोजगारी पाइने सम्भावना छ। आफूले सोचेकै ठाउँमा सरुवा पनि हुन सक्छ। तथापि, दिनभर मनमा डरले डेरा जमाउला।

कुम्भ- भौतिक साधन जुट्ने योग छ। साथीभाइ र इष्‍‍टमित्रको राम्रो सहयोग प्राप्त होला। वैदेशिक यात्राको योग पनि छ।

मीन- आजको दिन अध्ययन अध्यापनमा सफलता हासिल होला। यात्रामा निस्किनु पर्दा खर्च बढ्ला। शत्रुहरूले भने प्रशंसा गर्न थाल्ने छन्।

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.