काठमाडौं- कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र सरकारमा जस्तो षडयन्त्र गण्डकीमा नदोहोर्याउन चेतावनी दिएका छन् ।
Advertisement
‘होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !’ शर्माले भनेका छन्, ‘तस्बिर बोल्छ– बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ !’