• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

तुम्लिङटार विमानस्थलमा अब बुद्ध एयरको ७२ सिटे जहाजबाट सेवा


शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

काठमाडौं- बुद्ध एयरको ७२ सिटे एटीआर-७२ जहाजले शुक्रबार संखुवासभाको तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ।

Advertisement

यसअघि तुम्लिङटारमा बुद्ध एयरमा एटीआर-४२ र बिचक्राफ्ट जहाज मात्र उडान-अवतरण हुने गरेका थिए।

एटीआर-७२ जहाजको सफल उडान-अवतरण भएको पहाडी क्षेत्रको यो पहिलो विमानस्थल बनेको छ।

कोरोना प्रसार घटेर निषेधाज्ञा खुल्नासाथ सोही जहाजबाट तुम्लिङटार विमानस्थलमा सेवा सुरु गर्ने योजना रहेको बुद्ध एयरका कर्मचारी विनोद पोखरेलले जानकारी दिए।

अहिले एटीआर-४२ जहाजबाट दैनिक एउटा उडान हुँदै आएको थियो। अब एटीआर-७२ बाट दैनिक एउटा उडान गर्ने योजनामा बुद्ध एयर छ।

एटीआर-४२ भन्दा अगाडि बिचक्राफ्ट जहाजबाट बुद्ध एयरले उक्त विमानस्थलमा सेवा दिँदै आएको थियो।

बुद्ध एयरबाहेक यती एयरलाइन्सले पनि तुम्लिङटार विमानस्थलमा दैनिक एउटा उडान गर्दै आएको छ। यतीले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट सेवा दिन्छ।

ठूलो जहाजको उडानमा भाडा कम हुने भएकाले यात्री प्रशस्त पाइने विश्वास बुद्ध एयरको छ। अहिले काठमाडौं-तुम्लिङटार भाडा पाँच हजार आठ सय छ। अब तीन हजार पाँच सयमा झर्ने विश्वास छ।

तुम्लिङटार भोजपुर र संखुवासभाका बासिन्दा लागि पायक पर्ने विमानस्थल हो। संखुवासभाका सबै क्षेत्रबाट तुम्लिङटारसम्म सडक पहुँच विस्तार भइसकेको छ। यस्तै, भोजपुरका दिङ्लालगायत क्षेत्रका बासिन्दाको मुख्य बजार पनि हो तुम्लिङटार।

शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.