• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सिद्धार्थ उवासंघमा चुनावी रमझम


    Avatar photo
बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

भैरहवा – व्यवसायीक हबको रुपमा रहेको सिद्धार्थनगरको सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएको छ । उक्त निर्वाचन आगामी चैत २० गते हुने पुर्वनिर्धारित तालिका अनुसार सिद्धार्थनगरका उद्योगी व्यवसायीमा चुनाबी रौनक थपिएको हो।

Advertisement

आसन्न निर्वाचनबाट उद्योगी व्यवसायीको नेता बन्नेगरी धेरै व्यवसायीले विभिन्न पदमा दिएको उमेदवारको नामावली प्रकाशन भएसगै उमेदवारहरु मत माग्न व्यवसायीक प्रतिष्ठानमा दौडिरहेको देख्न सकिन्छ ।

आगामी २० गते हुने निर्वाचनमा एक पद अध्यक्षकोलागि दुई जनाले उमेदवारी दिएका छन् । अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ र बिजय पाण्डे बीच प्रतिसपर्धा हुने भएको छ । निर्धारित पद भन्दा बढी उम्मेदवारी परेका पदमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने मुख्य निर्वाचन अधिकृत समेत रहेका वरिष्ठ अधिवत्ता शिवप्रसाद गौडेलले बताए ।
यता उम्मेदवारहरुले आ आफ्नो विजयी निश्चित भएको तर्क गरेका छन् ।

नगर भित्रका उद्योगी व्यापारीहरु संग नियमित सम्पर्कमा रहेकाले आफु विजयी हुने अध्यक्ष पदका उम्मेदवार बिजय पाण्डेले दाबी गरेका छन् । अर्का अध्यक्ष पदका उम्मेदवारे ठाकुर कुमार श्रेष्ठले पनि सिद्धार्थनगरमा रहेका साना देखि लिएर ठुला व्यवसायीको हक हितको सम्रक्षण र प्रवर्धन गर्नको लागि आफुले उमेदवारी दिएका बताए । अध्यक्षमा झै बरिष्ठ उपाध्यक्ष पदमा पनि निर्वाचन हुने भएको छ । एक पद बरिष्ठ उपाध्यक्षकोलागि दुईजनाको उम्मेदवारी दिई चुनाबी प्रचारमा लागेका छन् ।

सबै उद्योगी व्यवसायीहरुको हक हितका लागि उमेदवारी दिएकाले वरिष्ठ उपाध्यक्षमा आफुले नै जित्नु पर्ने नेत्र प्रसाद आर्चायले दाबि गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा नै उमेदवारी दिएको अरुण गोयन्काले पनि अहिले उद्योगी व्यवसायीमा परेको आर्थिक सकंटको समस्यालाइ मध्यनजर गर्दै ति सबै समस्यालाइ कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पुर्ण तयारीको साथ आफु लागि परेको बताए ।

त्यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रविकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । कर्पोरेट उपाध्यक्षमा भने रोहितकुमार अग्रवालको एकल उम्मेदवारी परेको छ । त्यसै गरी उपाध्यक्ष (उद्योग) मा हरिबहादुर थापा र दिलिप कुमार कान्दु, महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमलप्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । सह–कोषाध्यक्षमा संजयकुमार बेरिवालको एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए ।

कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनकाको उम्मेदवारी परेको छ भने वस्तुगत सदस्यमा चन्द्रप्रकाश श्रेष्ठ र प्रितम रौनियारको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने, उद्योग महिला सदस्यमा पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।

त्यस्तै उद्योगतर्फ खुल्ला सदस्यहरुमा रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमाशंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवारी परेको छ । वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्णप्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकीप्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद गौडेलले बताए ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.