• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

क्यान्सर पीडित धनराज राईलाई धमाधम आर्थिक सहयोग


शनिबार, फागुन १३, २०७९ मा प्रकाशित

सुनसरी- क्यान्सर पीडित धनराज राईलाई बचाउन सहयोगको लागि याचना’ शीर्षकको समाचार २६ माघमा नेपाली हेडलाइनमा प्रकाशित भएपछि देश विदेशबाट बिरामीलाई धमाधम आर्थिक सहयोगको आइरहेको छ।

Advertisement

देश–विदेशमा रहेका नेपालीहरुको उक्त समाचारले ध्यानाकर्षण भएको थियो।

भोजपुरको हतुवागडी गाउँपालिका-३ सिन्द्राङमा जन्मेर सुनसरी बराहक्षेत्र-३ इक्राही बस्दै आएका ४६ वर्षीय धनराज राई पेटको क्यान्सरबाट पीडित छन्। उनको उपचारमा आर्थिक समस्या भएपछि सहयोगका लागि याचना गरेका थिए।

पत्रकार हिमाल राईले लेखेको समाचार पढेपछि सहयोगी मनकारी दाताहरू:

१,सुबास चम्लिङ राई बराहक्षेत्र ३ रु-५०००/
२,रोसन तामाङ्ग काभ्रे रु-५०००/
३,उर्मिला गुरुङ्ग चितवन रु-३०००/
४,हस्त बहादुर गुरुङ्ग,संखुवासभा
रु-३०००/
५,सन्तोष बायुङ राई,धरान-८ रु-३०००/
६,धन बहादुर तामाङ्ग रामेछाप रु-३०००/
७,सुमन खेवा लिम्बू केर्खा झापा रु-३०००/
८,प्रेम पौड्याल बराहक्षेत्र रु-३०००/
९,अर्पण नेम्वाङ्ग चिलिङेन पाचथर रु-३०००/
१०,शुस्मा राई तरहरा रु-३०००/
११,बिमल राई,दुहबी रु-२५००/
१२,देबेन्द्र थामसुहाङ्ग पाचथर रु-२०००/
१३,कुमार घिसिङ्ग पाचथर रु-२०००/
१४,मिलन मगर,पाचथर रु-२०००/
१५-प्रकाश मगर, पाचथर रु-२०००/
१६,हेमान्त सुहाङ्ग लिम्बू,पाचथर‌ रु-२०००/
१७,नारयण शाह दुहबी रु-२०००/
१८,लक लामा काठमाण्डौ रु-२०००/
१९,दिनेश लिम्बू ,पाचथर रु-२०००/
२०,भिम राज लिम्बू धरान रु-२०००/
२१,सुर्य गुरुङ्ग धरान-१८ रु-२०००/
२२,सबिता तामाङ्ग,सिन्धुली‌ रु-१५००/
२३,राजु खत्री,बुटुवल रु-१०००/
२४,भिम रावल,सुर्खेत रु-१०००/
२५,मिलन पाण्डे बराहक्षेत्र रु-१५००/
२६,भुवन राई,मोरङ रु-१०००/
२७,बिनोद राई भोजपुर रु-३१००/
२८,युवाराज राई झापा रु-३०००/
२९भुपाल कार्की इलाम रु-३०००/
३०,बिदुर भट्टराई तनहु रु-२०००/
३१,अर्जुन राई भोजपुर रु-२०००/
३२,हेम तामाङ्ग सिन्धुली रु-१५००/
गरि बराहक्षेत्र -३नडाह निबासी सुबास चाम्लिङ्ग राईको पहल मा रु-७७१००/
बराहक्षेत्र -३ निबासी समाज सेवी मोहन राई(मनु)को अाग्रहमा बराहक्षेत्र-३निबासी दिपिका राई ,बानुको पहलमा UAE अलेन बाट आर्थिक सहयोग संकलन गरि क्यान्सर पिडित राईको हातमा रु-४६१५०/ मोहन राईको हातबाट हस्तानतरण भएको थियो।
बराहक्षेत्र ३ नडाह निवासी समाज सेवी मेम चाम्लिङ्ग र सुबाश चाम्लिङ्ग राईको पहलमा दक्षिण कोरियामा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुबाट उठेको आर्थिक सहयोग संकलन गरी सहज कर्ता मेम चाम्लिङ्गराईको हातबाट रु ७७,१००/क्यान्सर पिडित राईलाई हस्तान्तरण गरेका थिए।

उनीहरूले नेपाली हेडलाइनमा समाचार प्रकाशित भए पछि ध्यान आकर्षण हुदै आफ आफ्नो पेशा,क्षेत्र,ठाउँबाट सहयोग उपलब्ध गराएका हुन्।

आर्थिक सहयोग पाएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमानलाई किमो चढाउन सहयोग पुगेको धनराजकी श्रीमती मञ्जुले बताउदै भनिन आर्थिक सहयोग गर्ने मनकारी दाताहरुलाई धन्यवाद व्यक्त गरीन।

क्यान्सर पिडित धनराज राईको काठमाडौंको क्यान्सर सेन्टर र वीर अस्पतालमा उपचार गर्दा गर्दै हालसम्म १६ लाख रुपैयाँ खर्च भइसकेको छ।

धनराजको परिवार बसिरहेको घरजग्गा पनि ऐलानी हो।
उनीहरू आर्थिक रूपमा विपन्न र सुकुम्बासी परिवार पनि हुन्।

श्रीमानको थप उपचार गर्न ६-७ लाख रुपैयाँसम्म लाग्ने हुँदा घरको आर्थिक अवस्था दयनीय र जर्जर र श्रीमान नै क्यान्सर पीडित भई थला परेपछि उनकी श्रीमती मञ्जु समस्यामा छिन्।

देश–विदेशमा रहेका मनकारी,दयालु व्यक्तिहरूबाट श्रीमान धनराजको जीवन रक्षा र उपचारमा सहयोग आफ्नो गच्छेअनुसार सकेजति आर्थिक गरिदिन मञ्जुले आग्रह गरेकी छन्।

आर्थिक सहयोग गर्न चाहनेहरूका लागि सम्पर्क नम्बर

धनराज राई (क्यान्सर पीडित)
९८००९५९०२४
९७४९९१४४९३
९८२४३३६४२४

बैंक खाता नम्बर
प्राइम बैंक
४५००६९१ पीएस

शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.