• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बीपी कोइरालाको जीवनमाथि वृत्तचित्र


आइतबार, चैत १५, २०७७ मा प्रकाशित

काठमाडौं (रासस)- बीपी संग्रहालय समितिले कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्ने भएको छ।

Advertisement

संग्रहालयले बीपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल मितिबाट सुरु भई सुन्दरीजल जेल संग्रहालयमा रूपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवं समीक्षा गरेर वृत्तचित्र निर्माण गर्न लागेको हो।

अध्यक्ष परशुराम पोखरेलले बीपी कोइरालाको कुशल र सफल नेतृत्वले नै वर्तमान नेपालको इतिहासको जग खडा भएकाले कोइरालाको विविध पक्षलाई समावेश गरेर वृत्तचित्र निर्माण गर्न लागेको जानकारी दिए। ‘बीपी कोइरालाको वृत्तचित्र निर्माणसँगै नेपाल-भारत सम्बन्धले थप उचाइ लिने विश्वास हामीले लिएका छौँ’, अध्यक्ष पोखरेलले भने।

वाग्मती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय काठमाडौँको आर्थिक सहयोगमा निर्माण हुन लागेको वृत्तचित्रको छायांकन वैशाख दोस्रो सातादेखि गरिने अध्यक्ष पोखरेलले बताए।

बीपी कोइरालाले बीएसम्म अध्ययन गरेको बनारस हिन्दू विश्वविद्यालय, बीपी कोइराला, गिरिजाप्रसाद कोइरालाले पढाइ सुरु गरेको हरिशचन्द्र हाइस्कुल, विसं २०२५ मा सारनाथस्थित बीपी कोइराला भाडामा बसेको घर, बीपी तथा मात्रिकाप्रसाद कोइराला पहिलोपटक जेलजीवन बसेको वनारस जेल, बीपी कोइराला बनारसको सरकारी स्कुल पढ्न छाड्ने घोषणा गरेको स्थानलाई वृत्तचित्रमा समेटिनेछ।

यस्तै, वृत्तचित्रमा पटनामा गोलघरको पार्कमा रहेको बीपी कोइरालाको शालिक, जयप्रकाश नारायणको नामबाट बीपी कोइरालाले उद्घाटन गरेको संग्रहालय, बैंक रोड अफ पटनालाई बीपी कोइरालाको नाममा निर्माण गरिएको सडक, बिहाटा एयरपोर्ट पटनालाई समावेश गरिनेछ।

यसैगरी, कोलकातास्थित नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस विसं २००६ मा एकीकरण भएपछि बनेको नेपाली कांग्रेसको पहिलो बैठक बसेको टाइगर सिनेमा हल, बीपी कोइरालाले कानूनमा बीएलसम्मको अध्ययन गरेको कोलकाता विश्वविद्यालय, सुवर्णसमशेरको कलकत्ता पार्क स्ट्रिटमा भएको घर, कोलकाताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा सन् १९४७ जनवरी २५ र २६ मा भएको कांग्रेसको प्रथम महाधिवेशनस्थल समेत वृत्तचित्रमा समेटिने अध्यक्ष पोखरेलले बताए।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.