• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

थ्री नेसन्स कपको फाइनलमा नेपाल र बंगलादेश


शनिबार, चैत १४, २०७७ मा प्रकाशित

काठमाडौं- नेपाल र बंगलादेशले ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

Advertisement

शनिबार सम्पन्न लिग चरणका अन्तिम खेलमा बंगलादेशसँग नेपालले गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो।

बंगलादेश भने यसअघि नै फाइनलमा पुगेको थियो। यससँगै किर्गिस्तान भने लिग चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग १-० गोलले हारेको किर्गिस्तानले नेपालसँग भने गोलरहित बराबरी खेलेको थियो।

दशरथ रंगशालामा बंगलादेशविरुद्धको भएको खेलमा नेपालले गोल गर्ने राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो।

खेलको २१ औं मिनटमा त्रिदेव गुरुङको क्रसमा अन्जन बिष्टले गोल गर्ने अवसर पाएका थिए। तर, उनले गरेको हेड पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।

खेलको २४ औं मिनटमा त्रिदेवले गोल गर्ने अवसर पाए पनि उनको प्रहार गोलपोस्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनटमा जमल हुयाले प्रहार गरेको फ्रि-किक नेपालको गोलपोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो।

५५ औं मिनटमा रवि पासवानको स्थानमा सुनील बल र सन्जोक राईको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे। खेलको ६५ औं मिनटमा रन्जित धिमालको क्रस पासमा अभिषेक रिजालले गोल गर्ने राम्रो अवसर पाए। तर, उनको हेड पोस्ट नजिकैबाट बाहिरियो।

खेलको ७१ औं मिनटमा अभिषेक रिजालको स्थानमा दर्शन गुरुङ र रञ्जित धिमालको स्थानमा निशान खड्कालाई मैदानमा प्रवेश गराइयो। यससँगै राष्ट्रिय टिमबाट निशानले डेब्यु गरे। खेलको ८७ औं मिनटमा अन्जन बिष्टको स्थानमा एरिक बिष्टलाई मैदानमा प्रवेश गराए पनि नेपालले गोल गर्न सकेन।

फाइनल खेल १६ चैतमा दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार दिइने छ।

शनिबार, चैत १४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.