• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

शान्ति सिर्जना क्लबले प्रजातन्त्र दिवसमा संकलन गर्‍यो ६५ पिन्ट रगत


आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित

सुनसरी- शान्ति सिर्जना क्लबले प्रजातन्त्र दिवसको अवसरमा ६५ पिन्ट रगत संकलन गरेको छ।

Advertisement

दिवसका अवसरमा खुला रक्तदान कार्यक्रम प्रायोजक शान्ति सिर्जना परिवार बराहक्षेत्र–२ पुनर्वास तथा आयोजक नेपाल रेडक्रस सोसाइटी उपशाखा बराहक्षेत्र १–२ ले शान्ति सिर्जना परिवारको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

परिवारका लेखा संयोजक भिष्मराज घिमिरेका अनुसार भजन कीर्तनबाट शुरु भएको समूहले हाल आएर सामाजिक कार्यमा उल्लेखनीय कार्य गर्दै आफ्नै पहलमा जग्गा किनी दुईतले भवन निर्माण सम्पन्न हुने अवस्थामा छ।

विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यमा आवश्यक सामग्रीहरू, भाँडावर्तन, कुर्सी, पन्डाल समूहले सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ। रगत अभावमा कोही बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको घिमिरेले जानकारी दिए।

समूहका सचिव अर्जुनकुमार कार्कीका अनुसार बाढी पीडित तथा विपन्नदेखि सम्पन्न (आर्थिक हैसियत) भएका परिवारको बसोबास भएको क्षेत्र भएकाले धार्मिक, सांस्कृतिक कार्यक्रमहरू, विवाहा, ब्रतबन्धलगायत कार्य, शहरीकरण भएको (सीमित घरजग्गा) व्यक्तिहरूलाई असजिलो अप्ठ्यारो भएमा उक्त भवन जग्गा उपलब्ध गराउँदै सामाजमा हुने भडकिलो (देखासिकी) खर्च न्यूनीकरण गर्ने सामाजिक र सांस्कृतिक जगेर्ना गर्न उल्लेखनीय भूमिका समूहले वहन गर्दै आएको छ।

भविष्यमा अझै सामाजिक गर्दै अगाडि बढ्ने लक्ष्य लिएको कार्कीले बताए। नेपाल रेडक्रस सोसाइटी उपशाखा बराहक्षेत्र १–२ का सभापति हरिकृष्ण भट्टराईले ६५ पिन्ट रगत संकलन भएको जानकारी दिए। रेडक्रसको धरानस्थित ब्लड बैंकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.