• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

समाचार प्रभाव : क्यान्सर पीडित धनराजलाई आर्थिक सहयोग जुट्दै


मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

सुनसरी- ‘क्यान्सर पीडित धनराज राईलाई बचाउन सहयोगको लागि याचना’ शीर्षकको समाचार २६ माघमा नेपाली हेडलाइनमा प्रकाशित भएपछि बिरामीलाई धमाधम सहयोगको बाटो खुलिरहेको छ।

Advertisement

बराहक्षेत्र-३ मिलन चोकका युवा पवन कार्कीलगायत देश–विदेशमा रहेका नेपालीको उक्त समाचारले ध्यानाकर्षण भएको छ।

भोजपुरको हतुवागडी गाउँपालिका-३ सिन्द्राङमा जन्मेर सुनसरी बराहक्षेत्र-३ इक्राही बस्दै आएका ४६ वर्षीय धनराज राई पेटको क्यान्सरबाट पीडित छन्। उनको उपचारमा आर्थिक समस्या भएपछि सहयोगका लागि याचना गरेका थिए।

समाचार पढेपछि सहयोगी मनकारी दाताहरू

(१) बराहक्षेत्र-३ इक्राई निवासी हाल बहराइन हरि कटुवालबाट उनकी आमा कमला कटुवालमार्फत १०,०००
(२) बराहक्षेत्र-३ इक्राई निसासी हाल मलेसिया मनोज र मनिसा राईबाट १०,०००
बराहक्षेत्र-३ इक्राई इमानध्वज राईबाट १०५०
(३) कमला राई धरान १०००

उनीहरूले नेपाली हेडलाइनमा समाचार प्रकाशित भएपछि सहयोग उपलब्ध गराएका हुन्।

बराहक्षेत्र–३ मिलन चोकका पवन कार्कीले समचार सेयर गर्दै लेखेका छन् ‘अग्रज पत्रकार हिमाल राई ज्युको दुखःद समाचार पढेपछि क्यान्सर पीडित आदरणीय दाइ धनराज राईको औषधि उपचारमा थप टेवा पुगोस् भन्ने मनसायले आफू पनि बाँचौं अरूलाई पनि बचाऊँ र सभ्य समाजको निर्माण गरौं’ भन्ने उद्देश्य राखी आर्थिक सहयोगको प्रतिबद्धता जनाउँदै सहयोगी मनहरूले आ-आफ्नो पेशा, क्षेत्र, ठाउँबाट क्यान्सर पीडित धनराज राईलाई बचाउन सक्दो सहयोग गरौं।’

आर्थिक सहयोग पाएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमानलाई किमो चढाउन सहयोग पुगेको धनराजकी श्रीमती मञ्जुले बताइन्।

धनराजको परिवार बसिरहेको घरजग्गा पनि ऐलानी हो। उनीहरू आर्थिक रूपमा विपन्न र सुकुम्बासी परिवार पनि हुन्। श्रीमानको थप उपचार गर्न ६-७ लाख रुपैयाँसम्म लाग्ने हुँदा घरको आर्थिक अवस्था दयनीय र जर्जर र श्रीमान नै क्यान्सर पीडित भई थला परेपछि उनकी श्रीमती मञ्जु समस्यामा छिन्।

देश–विदेशमा रहेका मनकारी, दयालु व्यक्तिहरूबाट श्रीमान धनराजको जीवन रक्षा र उपचारमा सहयोग आफ्नो गच्छेअनुसार सकेजति आर्थिक गरिदिन मञ्जुले आग्रह गरेकी छन्।

छिमेकी हाल मलेसिया (विदेश) रहेका चिंन्तामणि राईले पनि क्यान्सर पीडित राईलाई बचाउन तथा उपचारका लागि विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोग जुटाइरहेका छन्।

आर्थिक सहयोग गर्न चाहनेहरूका लागि सम्पर्क नम्बर

धनराज राई (क्यान्सर पीडित)
९८००९५९०२४
९७४९९१४४९३
९८२४३३६४२४

बैंक खाता नम्बर

प्राइम बैंक
४५००६९१ पीएस

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.