• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पत्रकार हिमाल राई सम्मानित

आइतबार, माघ २२, २०७९ मा प्रकाशित

सुनसरी- सरोबर बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र वडा नं २ जागृति चोकको छैटौं वार्षिक साधारणसभा आज आइतबार बोलबम धर्मशाला चतरामा सम्पन्न भयो।

Advertisement

प्रदेश-१ का सभासद ममता तामाङले पानसमा बत्ती बालेर उदघाटन गरेकी थिइन्।

वडा नम्बर २ का निवर्तमान अध्यक्ष हरिकृष्ण भट्टराई र ज्ञानबहादुर पाण्डेले शुभकामना मन्तव्य राखेका थिए। सभामा अध्यक्ष रोशन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

२०७३ देखि सञ्चालनमा आएको संस्थाको १९ लाख १६ हजार ५५ रुपैया १० पैसा बैंक मौज्दात छ।

सो अवसरमा संस्थाले स्थानीय पत्रकार हिमाल राईलाई नगद, दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मानित गरेको छ। असल बचतकर्ताबाट सम्मानित हुनेहरूमा रामेश्वरी राई, बनमाया राई, अस्मिता भट्टराई, दिलबहादुर कार्की, गोमा श्रेष्ठ, फुलमति लुवार छन्।

यस्तै, असल कर्जाबाट सम्मानित हुनेहरूमा राजगोपाल श्रेष्ठ, कोमलबहादुर राई, हर्कमाया खत्री, फुलकुमारी रमजेल, छत्रमाया श्रेष्ठ, खेमराज न्यौपाने एकल वृद्ध विष्णुमाया काफ्ले, पवित्रामाया कार्की, चन्द्रमाया मगर, बुद्धमाया ठकुरी, सरस्वती प्याकुरेल, चिनीमाया दर्जी छन्।

पुरानो कार्य समिति विघटन भई नयाँ कार्य समितिमा मनोनित हुनेहरूमा अध्यक्ष यादव गौतम, रिता गौतम, गीता निरौला (प्याकुरेल), सानुमाया कार्की, डिकबहादुर श्रेष्ठ र पवित्रा राई छन्। सल्लाहकारमा प्रल्हाद भट्टराई, ज्ञानबहादुर पाण्डे मनोनित भएका छन्।

आइतबार, माघ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.