कैलालीको टीकापुर महोत्सवमा सुदुरपश्चिम प्रदेशको मुख्य हुड्के नाच प्रस्तुतका लागि तयारी अवस्थामा रहेका कलाकार । जुन नृत्यले सुदुरपश्चिम प्रदेशको मौलिकता झल्काएको छ ।
कौरा प्रस्तुत गर्दै विद्यार्थी

Advertisement
एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा जारी दशौं खेलकुद महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै ग्रिनस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी । जिल्लामा कौरा नृत्य निकै प्रख्यात छ । तस्बिर ः कृष्ण न्यौपाने/ रासस