• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हात्तिको आक्रमणबाट सजक र सतर्क रहन वराहक्षेत्र नगरपालिकाद्वारा आग्रह


बुधबार, माघ ०४, २०७९ मा प्रकाशित

काठमाडौं- हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भए पछि सजकता र सतर्कता अपनाउन वराहक्षेत्र नगरपालिकाले सम्पूर्ण नगर बासिमा आग्रह गरेको छ ।

Advertisement

बराहक्षेत्र नगरपालिका-५ सिमरबन बस्ने धनबहादुर माझीको ज‌ंगली हात्तीको आक्रमणबाट हिजो (मंगलबार) मृत्यु भएको छ।

साधारण नागरिक मृत्यु भएपछि बराहक्षेत्र नगर पालिकाले सर्वसाधारण नागरिकलाई सचेत र सजग रहन आग्रह गर्दै म्याईकिङ्ग र प्रेस विज्ञप्ति जारी गर्दै सजक र सतर्कता अपनाउन आग्रह गरेको हो।

जनजागृती सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा जंगली हात्तीको आक्रमणमा परी ६५ वर्षीय माझीको मृत्यु भएको थियो।

बिहान करिब १० बजे उनलाई हात्तीले आक्रमण गरेको बराहक्षेत्र नगर पालिका वडा नं ५ का वडा अध्यक्ष रोहित काफ्ले जानकारी दिए।

१ महिनादेखि जंगली हात्तिको बथानबाट गाउँ, तथा मानिसहरू प्रभावित भए पछि नगर प्रमुख रमेश कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै जन घनको क्षति न्युनिकरण गर्न तथा जंगली हात्तीको‌ आक्रमणबाट बच्न जंगल क्षेत्रमा जथाभावी रुपमा प्रवेश नगर्न सम्पूर्ण नगर बासिन्दाहरुलाई आग्रह गरेका छन्।

घास, दाउरा लिन तथा गोठाला (गाई, वस्तु चराउन जाँदा) जंगल क्षेत्रमा प्रवेश गर्दा सावधानी अपनाउन पनि नगर प्रमुख कार्कीले आग्रह गरेका छन्।

वराहक्षेत्र नगरपालिका भित्र‌ रहेका सामुदायिक वन तथा चारकोसे जङ्गल क्षेत्रमा आई बसेका जंगली हात्तीको बथानबाट दैनिक जसो जनधनको क्षति भइरहेको छ।

यसअघि ८ पुसमा बराहक्षेत्र नगरपालिका–२ रेल्वेलाइनमा एउटा जंगली हात्ती मृत फेला परेको सेक्टर वन कार्यालय चतरा रेन्जर सिसुराज झाले जानकारी दिए । उनका अनुसार त्यसयता आसपासका बस्ती र जंगलमा हात्तीको उपद्रो बढेको छ। त्यसयता बथानमा आएका जंगली हात्तीले बराहक्षेत्रमा आतंक मच्चाउँदै आएका छन्।

बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.