काठमाडौं- बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएको छ।
Advertisement
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः२३ देखि ३ः२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो।
राति १ः२३ मा अधिकारी चौर भएर ४.७, राति २ः०७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३ः२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।