• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

अमेरिकामा जन्मिएका जुम्ल्याहा बच्चा लिएर मुम्बई फर्किइन् इशा अम्बानीः ३०० किलो सुन दान दिइने


    Avatar photo
आइतबार, पुष १०, २०७९ मा प्रकाशित

काठमाडौं- भारतका दोस्रो धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशाले १९ नोभेम्बरमा अमेरिकाको लस एन्जलसमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।

Advertisement

एक महिनापछि उनी शनिबार मुम्बई फर्किएकी छिन् । उनको निवास करुणा सिन्धुमा आइतबार विशेष कार्यक्रम तथा पूजाआजा हुने भएको छ, जसको तयारी पूरा भएको छ ।

देशभरका मन्दिरबाट पण्डित आउने

मिडिया रिपोर्टका अनुसार ईशा र उनका दुई बच्चालाई घरमा स्वागत गर्न देशभरका प्रसिद्ध मन्दिरहरूबाट थुप्रै पण्डितहरू आउनेछन् । अम्बानी परिवारले ईशाको घरमा ठूलो कार्यक्रम आयोजना गरेको छ ।

पूजाका लागि तिरुपति बालाजी मन्दिर, नाथद्वाराको श्रीनाथजी मन्दिर, श्री द्वारकाधीश मन्दिरलगायत धेरै मन्दिरबाट प्रसाद मगाइएको छ । यस अवसरमा अम्बानी परिवारले ३०० किलो सुन दान गर्नेछन् । प्रसादीका लागि विभिन्न देशबाट केटरहरु बोलाइएको छ ।

मुम्बईका डाक्टरको समूह अमेरिकाबाट ईशासँग आए

मिडिया रिपोर्टका अनुसार मुम्बईका प्रख्यात डाक्टरहरूको एउटा समूह लस एन्जलस गएको र त्यहाँबाट इशा र दुई बच्चालाई लिएर फर्केको कुरा पनि बाहिर आएको छ । अमेरिकाका उत्कृष्ट बालरोग विशेषज्ञ डा. गिब्सन पनि यस उडानमा ईशासँगै थिए ताकि बच्चाहरू सुरक्षित रूपमा मुम्बई पुग्न सकून् । ईशा र उनका बच्चालाई अमेरिकाबाट मुम्बईसम्म कतार फ्लाइटबाट ल्याइयो जुन मुकेश अम्बानीका साथी कतारका धनाढ्यले पठाएका थिए ।

प्रख्यात डिजाइनरहरूले बच्चाहरूको नर्सरी र लुगाहरू बनाए

करुणा सिन्धु र एन्टिलामा बच्चाहरुका लागि नर्सरीलाई पर्किन्स एण्ड विलले डिजाइन गरेका हुन् । यसमा घुम्ने बेड र अटोमेटिक छत छन् ताकि बच्चाहरुलाई सूर्यको किरणमा बसाउन, सुताउन सकियोस् । नर्सरीको सबै फर्निचर लोरो पियाना, हर्मिज र डियोरले विशेष रुपमा तयार गरेका छन् ।

दुबै बच्चाको कपडा डोल्चे एन्ड गबाना, गुची र लोरो पियानाले बनाएका हुन् । यतिमात्रै होइन, बच्चाका लागि बीएमडब्ल्यूले विशेष कार सिट डिजाइन गरेको छ । दुबै बच्चाको हेरविचारका लागि अमेरिकाबाट विशेष तालिम प्राप्त ८ न्यानी र विशेष नर्सहरुलाई ल्याइएको छ । उनीहरु बच्चासँग यही बस्नेछन् ।

 

 

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ३.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ४.
    सुनचाँदीको मूल्य बढ्यो

  • ५.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ६.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.