बारा : बाराकाे महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै गाेली लागेर गम्भीर घाइते भएका भारतीय नागरिककाे मृत्यु भएकाे छ। शुक्रबार साँझ गाेली प्रहारबाट घाइते भएका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे।
Advertisement
हाेटेलमा बसेर खाजा खाँदै गरेका यादवमाथि माेटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गाेली प्रहार गरी फरार भएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।