• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

समाचार प्रभाव : स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ठेकदार पक्षले थाल्यो काम


बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

बराहक्षेत्र : लामो समयसम्म सडक नबनेपछि स्थानीयले गरे बाटो बन्द भने समचार नेपाली हेटलाइनमा मंसिर २७ गते प्रकाशित भए पछि आजबाट ठेकदारले पुनः काम सुचारु गरेको छ।

Advertisement

बराहक्षेत्र नगरपालिका–२ का जागृति चोक, सखुवागाछी, रेल्वेलाइन, १३ आरडी जाने सडक जाने सडक बाटो लामो समयदेखि ठेकदार पक्षले सडक निर्माण नगरी दिदा सास्ती भोग्नु परेको भन्दै स्थानीयले दवाव दिने उद्देश्यले बाटोमा ढाट लगाएर बाटो बन्द गरेका थिए।

बाटो अबरुद्ध भए पछि बराहक्षेत्र नगरपालिका तथा ठेकदार पक्षलाई बाटो चाडो बनाउन दवाव सृजना भएको थियो।

उक्त सडक खण्ड जागृति चोक, सखुवा गाछि, रेलवे लाईन हुदै १३ आडी चोक सम्म बराहक्षेत्र नगर पालिकाले पुर्व मेयर निलम खनालको पालामा २ करोड २३ लाख ८५ हजार ५५५ रुपैयाँ ७२ पैसामा ठेक्का लागेको कुरा योजना साखा प्रमुख राम ढकालले जानकारी दिए।

उक्त ठेक्का जे.या.एण्ड ब्रदर्सले पारेको थियो।

उक्त सडक खण्डका सुपर भाइजर सोम नाथ दाहालका अनुसार बुद्ध चोकदेखि जोर खम्बासम्म सवबेसको काम पुनःगेडरले कोटाइ पानि छिटी रोलरले पेलि १५ दिनसम्म सुक्न दिई तेस पछि कालोपत्रे हुने जानकारी दिँदै भने पुष मसान्तसम्म सम्पुर्ण काम गरी सक्ने लक्ष्यको साथ काम आजबाट सुरु भएको जानकारी दिए।

स्थानीय भिष्म धिमिरेका अनुसार मेयर रमेश कार्कीले करम खोला पुलदेखि उत्तर जोर खम्बासम्म अन्दाजी ३०० मिटर लम्बाइमा ४ मिटर चौडा रहेको हुँदा उक्त बाटोमा दुई वटा सवारी साधन एकै साथ आउजाउ गर्न समस्या हुने हुँदा त्यसलाई ५ मिटर चौडा बनाउन पहल गर्ने मेयर कार्कीले आश्वासन दिए अनुसार वाचा पुरा गर्न मेयर कार्कीलाई आग्रह गरेका छन्।

भरत अधिकारीले भने बराहक्षेत्र-२ मा झोले र अवसरवादीहरु धेरै भएर पनि विकास हुन नसकेको हो।
एमालेको मेयर हुँदा एमालेका हनुमानहरु चुइक्क बोलेनन्।

काँग्रेसको मेयर हुँदा अर्का हनुमानहरु ताली पड्काउँदै अघि पछि लागी रहेका छन्। विकास निर्माण र ढिला सुस्तिका बारेमा कोही चुइक सम्म बोल्दैन यो आफ्नो गाउँ,ठाउको ‌लागि दुर्भाग्य भएको अधिकारीको ठम्याइ रहेको छ।

मंगलबार ४ ठाउँ जागृति चोक, सिचाई गेट,जोरखम्वा र १३ आडिमा स्थानीयहरूले ढाट लगाएर बाटो अवरुद्ध गरेका थिए।

बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.