• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

फलोअप : लामो समयसम्म सडक नबनेपछि स्थानीयले गरे बाटो बन्द


मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिका–२ का जागृति चोक, सखुवागाछी, रेल्वेलाइन, १३ आरडी जाने सडक लामो समयदेखि नबनेपछि स्थानीयवासीले बाटो बन्द गरेका छन् । लामो समयदेखि सडक निर्माण नहुँदा सास्ती भोग्नु परेको भन्दै स्थानीयले बाटो बन्द गरेका हुन्।

Advertisement

मंगलबार ४ ठाउँमा स्थानीयहरूले ढाट लगाएर बाटो अवरुद्ध गरेका छन्। बाटो कालोपत्रे नभएसम्म ढाट यथावत् राख्ने स्थानीय धन विर दाहालले बताए । यसअघि नेपाली हेडलाइनमा १७ मंसिरमा प्रकाशित ‘कालोपत्रे अलपत्र बन्दा बराह क्षेत्रका बासिन्दाको सास्ती’ शीर्षकमा समाचार प्रकाशित भए पछि बराह क्षेत्रका नगर प्रमुख रमेश कार्कीले चासो लिँदै २० गते स्थलगत अनुगमन गरेका थिए।

अनुगमन क्रममा सडक मापदण्डअनुसार करम खोला पुलदेखि उत्तर जोरखम्बासम्म अन्दाजी ३०० मिटर लम्बाइमा ४ मिटर चौडा रहेको हुँदा उक्त बाटोमा दुई वटा सवारी साधन एकै साथ आउजाउ गर्न समस्या हुने र त्यसलाई ५ मिटर चौडा बनाउन पहल गर्ने कार्कीले स्थानीय बासिन्दाहरुलाई आश्वासन दिएका थिए।

उनले ठेकेदार पक्ष सम्पर्कमा आएको र २–३ दिन पछि सडक निर्माण शुरु हुने जानकारी दिएका थिए। साथै उनले चाँडोभन्दा चाँडो कालोपत्रे गर्न र मापदण्डअनुसार गुणस्तरीय बनाउन ठेकदार पक्षलाई मेयर कार्कीले निर्देशन दिएका थिए । तर मेयर कार्कीको निर्देशनलाई ठेकदार पक्षले सुनुवाइ गरेनन्। त्यसकारण स्थानीय बासिन्दाले आज फेरी दबाब स्वरूप बाटो बन्द गरेका हुन्।

उक्त बाटो पूर्व मेयर निलम खनालको पालामा ठेक्का सम्झौता भएको थियो। बराह क्षेत्र नगर पालिकाले ठेकेदार पक्षलाई बाटो बनाउन दबाब दिनुको साटो नगरको ट्याङ्करबाट अहिले आएर पानी छिट्ने कार्य गरी स्थानीय बासिन्दाहरूलाई अलमल्याउन खोजेको आरोप गोविन्द नेपालले लगाएका छन्।

ठेकदार पक्षले कालोपत्रे समयमा नगरिदिँदा स्थानीय बासिन्दामा धुलोका कारण श्वास प्रश्वास, रुघामर्गीलगायत रोगले सताउँदै आएको छ।खासगरी, वृद्ध वृद्धा, सुत्केरी, बालबालिका बढी प्रभावित भएका छन् भने धुलोले गर्दा दीर्घ रोग लागेर अकालमै मृत्युवरण गर्नुपर्ने जोखिममा स्थानीय बासिन्दा रहेका छन्।

मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

भर्खरै

  • १.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • २.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ३.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ४.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ५.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ६.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ७.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ८.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.