• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

के गर्दै छ रुपन्देहीको सुनवल नगरपालिकाले शिक्षा र कृषिमा ?


    Avatar photo
आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

भैरहवा : सुनवल नगरपालिका लुम्बिनी प्रदेशको पूर्वी भागमा पर्ने नगरपालिका हो । नवलपरासी जिल्लामा अवस्थित रहेको यो नगरपालिका नेपालको प्रथम बालमैत्रीपुर्ण नगरपालिकाको रुपमा लिइने गरिन्छ । यो नगरपालिका वि.स २०७१ साल जेठ ४ गते नेपाल सरकारको स्थानिय प्रसासन अधिनियम अनुसार साविकका दुई गाविसहरु स्वाठी र सुनवल मिसाएर बनाइएको हो । यस नगरपालिका १३ वडामा विभाजित छ । ७३ हजार कुल जनसंख्या भएको यस नगरपालिकामा प्राय हिन्दु धर्मावलम्बीहरुको बसोबास रहदै आएको छ । सुसासन, न्याय, विकास र समान्ता समृद्ध नगर सुखी नगरवासी सुनवलको प्रतिबद्धता भन्ने मुल नाराका साथ सुनवल नगरपालिका अघि बढिरहेको छ।

Advertisement

जनताका साना तिना समस्या समाधान गरेपछि मात्र ठुला योजनामा हात हाल्ने स्थानिय तह कम नै हुन्छन् । स्थानिय तहमा होमीनु भनेको ठुलठुला काम गरेर चर्चा कमाउनु हो भन्ने मान्यताले जनताले सधै सास्ती खेप्नु परीरहेको छ । जनताका साना तिना समस्या समाधान गर्न भन्दा गरे जस्तो गरेर सामाजिक संजालमा ख्याती प्राप्त गर्नु कतिपय जनप्रतिनिधीको मन्साय छ । सुनवल नगरपालिकाको माहोल भने फरक छ । यस नगरपालिकामा प्रमुख निर्वाचित बिमला अर्यालले पनि जनताका साना तर महत्वपूर्ण समस्याको समाधानलाई प्राथमिक्तामा राखेकी छन् । अन्य पालिकाले झै महिला, स्वास्थ्य, शिक्षा, पर्यटनलाई समेत प्राथमिकतामा राखेको छ यस नगरपालिकाले।

नेपाल कृषि प्रधान देश भएकाले पालिकाले कृषि क्षेत्रलाई नै मुख्य प्राथमीक्ता दिएको नगर प्रमुख बिमला अर्याल बताँउछिन्। उनले पालिकाले कृषिमुलक तालिम सगँसगै बजारीकरणको लागि समेत नगरपालीका लाग्ने बताउँदै कृषि सँगै अन्य क्षेत्रमा समेत उत्तीकै विकाश गर्ने प्रतिबद्धता गरिन्।

कृषि शाखा प्रमुख सन्तोष कडेलले कृषि शाखामा शाखागत ५० लाख र वडागत ५५ लाख विनियोजन भएको र अहिलेसम्म ३५ लाखको हराहारीमा कार्यक्रम संचालन भएको बताए ।

त्यस्तै गरी यस क्षेत्रको शिक्षालाई नगरपालिकाले धेरै माथि उठाएको छ । यस क्षेत्रमा रहेका सरकारी विद्यालयको भौतिक संरचना देखि लिएर गुणस्तरीय शिक्षामा जोड दिएको छ । सरकारी विद्यालय प्रति नेपाली जनतामा रहेको नकरात्मक दृष्टिकोणलाई यहाँका सरकारी विद्यालयले सकरात्मक दृष्टिकोणमा परिणत गर्न सफल भएका छन् । जसमा नगरपालिकाको ठुलो योगदान रहेको छ । मानव विकासका लागि सबै भन्दा ठुलो कुरा नै शिक्षा हो । सुनवल नगरपालिकालाई शिक्षाको केन्द्र बनाउने उदेश्यमा लागेको शिक्षा अधिकृत पशुपती भट्टराईले बताए । हरेक ठाँउमा शैक्षिक गुणस्तरको कुरा सबै भन्दा पहिला आउने हुँदा शिक्षाको क्षेत्रमा कुनै कमी नहुने बताए।

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.