काठमाडौँ । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसलाई पराजित गर्दै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।
Advertisement
कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी भएका हुन् ।
महासेठले १२४ मतले विजयी भएका हुन् । उनले यादवमाथि जित निकालेको आयोगले आधिकारीक घोषणा गर्न बाँकी रहेको छ ।