काठमाडौँ । संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले आफ्नो अग्रतालाई बढाउँदै गएका छन् ।
Advertisement
खड्का चार हजार १९५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी राजेन्द्र गौतमले तीन हजार ४१३ मत पाएका छन् । खड्का गौतमभन्दा ७२५ मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार सात हजार ९९७ मत गणना भएको छ ।