खाँदबारी । संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले अग्रता कायमै बनाएका छन् ।
Advertisement
खड्का एमालेका उम्मेदवार राजेन्द्र गौतमभन्दा ३९३ मतले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार खड्काले तीन हजार ६९३ पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौतमले तीन हजार तीन सय मत पाएका छन् ।