काठमाडौँ । पछिल्लो मत गणनाअनुसार सल्यानमा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतले अगाडि रहेका छन् ।
Advertisement
कूल १८ हजार ३६२ मत गणना हुँदा ज्वालाले आठ हजार ९०७ मत पाएका छन् । यस्तै, नेकपा एमालेका राजेन्द्र वीर रायले दुई हजार ४१८ मत मात्रै पाएका छन् ।
स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले चार हजार १६७ मत ल्याएका छन् ।