काठमाडौँ । काठमाडौँ ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे दुई हजार ४०५ मतसहित अगाडि छन् ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली दुई हजार ३८७ मत पाएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले दुई हजार २३ मत पाएकी छन् ।