सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अग्रता कायमै बनाएका छन् ।
Advertisement
उनले ११ हजार ६६९ मत प्राप्त गरेका छन् । यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव पाँच हजार ८४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
सत्ता गठबन्धनका जयप्रकाश ठाकुरले दुई हजार १६५ मत प्राप्त गरेका छन् ।