काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता कायम राखेको छ ।
Advertisement
मत परिणामअनुसार सिलवालले एक हजार २९३ मतसहित अगाडि रहेका हुन् ।
उनलाई नेपाली कांग्रेसका उदय शमशेर राणाले ७०५ मत ल्याउँदै पछ्याइरहेका छन् ।