काठमाडौं- मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ ।
Advertisement
विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर शुरु भएको छ ।
झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।