काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ ।
Advertisement
धर्मस्थलीमा केहीबेरअघि मतगण्ना शुरु भएको हो ।
काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्मेदवार राजन भट्टराई मुख्य प्रतिस्पर्धी मानिएको छ ।