काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Advertisement
रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका ८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।