काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ।
Advertisement
मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पाँच वर्षभित्र फत्ते गर्ने गरी २० वटा ज्ञारेन्टी र ३० कार्यक्रम समावेश गरिएको छ । त्यस्तै २४७ प्राथमिकतालाई घोषणापत्रमा समावेश गरिएको छ ।
घोषणापत्रमा पूर्वाधार विकासदेखि निःशुल्क स्वास्थ्य, शिक्षा तथा रोजगारी सिर्जना लगायतका विषयमा एमालेले गर्ने विभिन्न प्रतिवद्धताहरु उल्लेख गरिएको छ।
पूर्णपाठ: