काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
Advertisement
राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा रहेको छ । युरो १ को १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा बिक्रीदर छ ।
क्यानेडियन डलर १ को खरिदर ९६.६९ पैसा, अष्ट्रेलियन डलर ८४.४८, सिँगापुर डलर ९३.३६ छ ।
चिनियाँ युआन १८.११, साउदीको रियाल ३५.१८, कतारी रियाल ३५.९६ पैसा रहेको छ ।