काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
Advertisement
सार्वजनिक विनिमय दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ । बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
