काठमाडौँ । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
Advertisement
निगमले लोकसेवाबाट परीक्षा लिने गरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमका अनुसार इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्ने छन् ।