• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

प्रतिनिधिसभा निर्वाचन : ३० वर्षभन्दा कम उमेरका उम्मेदवार, कुन जिल्लामा कति ?


बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० वर्षभन्दा कम उमेरका १७३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उनीहरूले उम्मेदवारी दिएका हुन् ।

Advertisement

निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लाबाट युवा अर्थात ३० वर्षभन्दा कम उमेरका उम्मेदवारहरू २३ जना रहेका छन् । जसमा उदयपुर, संखुवासभा, उदयपुर, भोजपुर, ओखलढुङगा र तेह्रथुमका सबै उम्मेदवार ३० वर्षभन्दा माथिका रहेका छन् ।

उम्मेदवारी परेका अन्य जिल्लामा ताप्लेजुङबाट १ जना, इलामबाट १ जना झापाबाट ४ जनाको उम्मेदवारी परेको छ भने धनकुटा र मोरङ्गबाट ८ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशको एकको अर्को जिल्ला सुनसरीबाट ५ जनाको उम्मेदवारी परेको छ भने सोलुखुम्बु र खोटाङ एक–एक जनाको उम्मेदवारी परेको छ ।

यस्तै, मधेश प्रदेशको ८ जिल्लामा सप्तरीबाट ४ जनाको उम्मेदवारी परेको छ । सिरहाबाट ९ जना उम्मेदवारी दर्ता हुँदा धनुषाबाट १५ जनाको उम्मेदवारी परेको छ । यीमध्ये धनुषा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका २६ वर्षीय चनशेखर कुमार यादवको उम्मेदवारी परेको छ । अन्य स्वतन्त्र उम्मेदवार हुन् ।

महोत्तरीबाट ८ जनाको उम्मेदवारी परेको छ । सर्लाहीबाट ९ जना र रौतहटबाट १४ जना उम्मेदवारी दर्ता हुँदा बारा र पर्साबाट १० जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, देशको संघीय राजधानीसमेत रहेको बागमती प्रदेशबाट रामेछाप र मकवानपुरबाहेक अन्य जिल्लामा ३० वर्षभन्दा कम उमेरका उम्मेदवार छन् ।

जसमा दोलखाबाट १ जना, सिन्धुलीबाट ४ जना, रसुवा र धादिङबाट ५ जनाको उम्मेदवारी परेको छ । नुवाकोटबाट ८ जनाको उम्मेदवारी दर्ता हुँदा काठमाडौँबाट १२ जना, भक्तपुर र ललितपुरबाट ६ जना उम्मेदवार ३० वर्षभन्दा कम उमेरका छन् । यस्तै, काभ्रेबाट दुई जना, सिन्धुपाल्चोकबाट १ जना, चितवनबाट ७ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, गोरखाबाट ३ जना, लमजुङबाट १ जना, कास्कीबाट २ जना, स्याङजाबाट १ जना, नवलपरासी बर्दाघाट सुस्ता पूर्वबाट १ जनाको उम्मेदवार परेको छ । मुस्ताङबाट २ जना, म्याग्दीबाट २ जना, गुल्मीबाट २ जना उम्मेदवार रहेका छन् । गण्डकी प्रदेशका मनाङ, बाग्लुङ तनहुँ र पर्वत जिल्लामा भने कसैको उम्मेदवारी परेको छैन ।

लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पाल्पाबाट २ जना, रुपन्देहीबाट ९ जना, कपिलवस्तुबाट ६ जना उम्मेदवार छन् । त्यसैगरी, दाङबाट तीन जना, बाँकेबाट १ जना, बर्दियाबाट २ जना र नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट ५ जनाको उम्मेदवारी परेको छ । प्रदेशको अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पुर्वीबाट ३० वर्षभन्दा कम उमेरको उम्मेदवारी परेको छैन ।

कर्णाली प्रदेशको सल्यान, जुम्ला, हुम्ला, दैलेख र रुकुम पश्चिमबाट ५ जनाको उम्मेदवार परेको छ । प्रदेशको जाजरकोट, डोल्पा, मुगु, सुर्खेत र कालिकोट जिल्लामा भने ३० वर्षदेखि कम उमेर समूहको उम्मेदवारी परेको छैन ।

सुदूरपश्चिम प्रदेशको ९ जिल्लामा बझाङ, डोटीबाट २ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी कैलालीबाट तीन जना, कञ्चनपुरबाट दुई जना ३० वर्षभन्दा कम उमेरका उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशको अछाम, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला गरी ५ जिल्लामा युवा उम्मेदवारको उम्मेदवारी परेको छैन् ।

 

  • प्रतिनिधिसभा
बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.