• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्रमा माओवादीको सिंगो टिम नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी घोषणा (भिडियोसहित)


शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकामा माओवादी केन्द्र परित्याग गरी अध्यक्षसहित सिंगो पार्टी कमिटी स्वतन्त्र भएको छ। माओवादीका अध्यक्ष रहेका कमल कटुवालले पार्टी परित्याग गरी सुनसरी क्षेत्र नम्बर १ को ‘ख’ प्रदेश सभाका लागि उम्मेदवारी घोषणा गरेका छन्।

Advertisement

शुक्रबार बराहक्षेत्र-२ हाटखोलामा भेलाको आयोजना गरी घोषणा सभा गरिएको छ। माओवादी परित्याग गरी स्वतन्त्र भएको समूहले सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमार कार्कीको समर्थन लिएको छ।

कार्की नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष हुन्। उनले भूमिहीन सुकुम्बासीलाई स्थायी लालपूर्जाको व्यवस्था गर्नुपर्ने मागसहित स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका छन्।

कमल कटुवालसँगै बराहक्षेत्रको माओवादी केन्द्रको सिंगो टिम नै स्वतन्त्र उम्मेदवारको पक्षमा लागेको छ। यसअघि स्थानीय तहको निर्वाचनमा समेत माओवादी परित्याग गरी बराहक्षेत्रको नगर प्रमुखमा रामबहादुर बिष्टले उम्मेदवारी दिएका थिए। यस्तै, बराहक्षेत्र-१ को वडाध्यक्षका लागि रञ्जित लोहनीले उम्मेदवारी दिएका थिए।

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ स्वतन्त्र ढंगले विजयी भएपछि स्वतन्त्र उम्मेदवारको क्रेज बढ्दै गएको छ। सुनसरीका विभिन्न स्थानमा उम्मेदवारी घोषणाको लहर चलिरहेको छ।

धरानमा खानेपानी समस्याको एउटै मुद्दाले चुनाव जितेका हर्क साम्पाङभन्दा आफूहरूको बलियो मुद्दा रहेको सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी घोषणा गरेका कुमार कार्की बताउँछन्।

आफ्नो विजयका लागि ठोस मुद्दा रहेको सुकुम्बासी नेता तथा स्वतन्त्र उम्मेदवार कार्कीको दाबी छ। हर्क साम्पाङलाई विजयी बनाउन भूमिहीन सुकुम्बासीले सहयोग गरेकाले आफूहरूलाई समेत उनको समर्थन प्राप्त हुने उम्मेदवारहरूको विश्वास देखिन्छ।

शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.