काठमाडाैं : अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्ने भएका छन। भोलि (शुक्रबार) तामाङले परम्पराअनुसार विवाह गर्दैछन् ।
Advertisement
भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरुकाे उपस्थित विवहा हुनेछ।
‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।