• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बेलहियाकाे एकीकृत भन्सार जाँच चौकी निर्माण कार्य अलपत्र


    Avatar photo
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

काठमाडाैं : हरेक वर्ष नेपाल सरकारले निति तथा कार्यक्रम जेष्ठ पहिलो हप्तामा प्रस्तुत गर्ने गर्दछ । यसैले संसदको संयुक्त बैठकमा प्रस्तुत कार्यक्रमले कुन कुन क्षेत्रलाई महत्व दियो भनेर धेरैले गम्भिरता पूर्वक लिने गर्दछन् ।

Advertisement

यसैबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भैरहवामा एकिकृत भन्सार जाँच चौकी बनाउने विषयले पनि प्राथमिकता पाएको छ ।

बेलहियामा रहेको नेपालको दोस्रो ठुलो भन्सार नाका नजिकै बर्षौदेखि अलपत्र परेको एकिकृत भन्सार जाँच चौकी (आइसीपि) लाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेर राम्रो सन्देश प्रवाह गरेको छ तर बन्छ कि बन्दैन भन्ने अन्यौलता भने कायमै छ । व्यवसायीहरुले नीति तथा कार्यक्रममा समेटियो, बजेटमा पनि आयो भने यसले महत्व राख्ने प्रतिक्रिया दिएका छन् ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले वर्षौ देखि बन्ने भनिएको एकिकृत भन्सार जाँच चौकी यस वर्ष नीत तथा कार्यक्रममा समेटिनुले आसा पलाएको बताउँदै समयमै बनेमा यस क्षेत्रका उद्योगी व्यवसायीलाई व्यवसायमा सहज हुने बताए ।

भैरहवा भन्सारका सुचना अधिकृतका अनुसार नेपालको तर्फबाट गर्नु पर्ने काम पुरा भएको भारतले काम सुरु गर्न ढिलाइ गरेको कारण एकिकृत भन्सार चौकी बनाउने काम अघि नबढेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवान बताउँछन् ।

एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यमा ढिलाइ हुँदा मालवाहक सवारी साधन जाँचपासमा र पार्कीङ्खमा समस्या हुनुका साथै भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको छ ।

सन् २००५ मा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न नेपाल–भारतबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जमा आइसीपी निर्माण गर्ने सम्झौता भएको थियो । विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसके पनि नेपालगञ्ज काम अगाडी बढेको छ भने भैरहवाको काम सुरु समेत गरीएको छैन ।
यथार्थमा भैरहवामा एकिकृत भन्सार चौकी बने पनि भैरहवा भन्सार नाका व्यवस्थित हुनेछ ।

आइसीपि निर्माणकोलागि नेपाल सरकारले अधिकरण गरेको ५२ बिगाहा जग्मा काम भने सुरुनै भएको छैन । एकिकृत भन्सार चौकी बनाउनी निति पहिलो पटक बनाइएको होइन । सरकारले २ दशक देखि प्रत्येक निति तथा कार्यक्रम र बजेटहरुमा एकिकृत भन्सार चौकी निर्माणको कुरालाई दोहोराउदै आएको छ । तर काम भने शुन्य छ । कतै पनि प्रगती देखिदैन । १७ वर्ष देखि एकिकृत भन्सार चौकी बनाउनी भनेर भनिएको कुरा कागजकै पानामा सिमित भएको छ । १७ वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन । नेपालले जग्गा अधिकरण गरेता पनि भारतले कुनै प्रक्रिया अगाडि नबढाएकोले कामले गति लिने सम्भावना न्यून छ ।

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.