• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कर्णालीमा बने माओवादीका सबै सांसद मन्त्री, भाग पुर्‍याउन दुई जना थपिँदै


शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका आफ्ना सबै सांसदलाई मन्त्रीको भाग पुर्‍याएको छ । कर्णालीमा माओवादीका ११ सांसद छन् ।

Advertisement

सुरुमा, माओवादीबाट कर्णालीमा १३ सांसद थिए । तीमध्ये ठम्मर बिष्ट र धर्मराज रेग्मी एमाले प्रवेश गरेपछि पदमुक्त भए । एक गैरसांसदसहित ११ जनालाई माओवादीले मन्त्री बनाएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही पनि माओवादी केन्द्रबाटै चुनाव जितेका नेता हुन् ।

माओवादीबाटै जितेकी पुष्पा घर्ती ‘सपना’ प्रदेशसभामा उपसभामुख छिन् । मन्त्री भएका सांसदहरूमा महेन्द्रबहादुर शाही (पूर्वमुख्यमन्त्री), नरेश भण्डारी, सीता नेपाली, विमला केसी, बिन्दमान बिष्ट, गोपाल शर्मा, गणेशबहादुर सिंह, वीरबहादुर शाही रहेका छन् । गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन)लाई पनि माओवादीले मन्त्री बनाएको छ ।

हालसम्म मन्त्री बन्न बाँकी थिए, रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह । उनीहरूलाई पनि मन्त्री बनाउन शुक्रबार माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष सिफारिस गरेको छ । सांसदहरू कामी र शाहलाई मन्त्री बनाउन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशबहादुर सिंह र आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान बिष्टलाई माओवादीले फिर्ता बोलाएको छ ।

पछिल्लोपटक सांसदद्वय कामी र शाहलाई मन्त्री बनाउनुको कारण आफ्नै प्रकारको छ । कर्णालीको मन्त्रिपरिषद समावेशी नभएको उल्लेख गरी परेको रिटमा सुनुवाइ गर्दै सुर्खेत उच्च अदालतले समावेशी बनाउन आदेश जारी गरेको थियो ।

अदालतको सोही आदेश कार्यान्वयन गर्न कामी र शाहीलाई मन्त्री बनाउने तयारी गरिएको हो । शाह योजनामन्त्री र कामी ऊर्जा विकासमन्त्री बन्दै छन् ।

  • माओवादी
शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.