• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘द एज ब्यान्ड’को प्रस्तुतीसाथ डान्स क्लब प्रिभे नेपालको भव्य रि-ओपनिङ


    Avatar photo
शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

काठमाडौं- साँझ ७ बज्दा नबज्दै आगन्तुकको चहलपहल शुरु भइसकेको थियो। ८ बजेपछि विस्तारै क्लब परिसर भरिन थाल्यो। १० बजेपछि त होटल सोल्टी परिसरको डान्स क्लब ‘प्रिभे नेपाल’मा युवायुवतीको बाक्लो उपस्थिति भइसकेको थियो।

Advertisement

पाँचतारे होटलमा खुलेको नेपालको एक मात्र डान्स क्लब हो, प्रिभे नेपाल। होटल सोल्टी क्राउन प्लाजामा स्थापित यो डान्स क्लबको शुक्रबार भव्य रि–ओपनिङ भयो। सयौं युवा–युवतीले रि–ओपनिङमा संगीत र नृत्यको मज्जा लिए।

रि–ओपनिङमा आमन्त्रित चर्चित सांगीतिक ब्यान्ड ‘द एज’को प्रस्तुतिअघि काठमाडौंको चर्चित ब्यान्ड डाइनामिक्सले भरपुर मनोरञ्जन दियो। इभेन्ट होस्ट थिइन्, श्रृजना रेग्मी। ‘ओपनिङ एक्ट’को भूमिकामा थियो, डाइनामिक्स ब्यान्ड। रेजिडेन्ट डीजेहरू सन्दीप, आशिष, रोलिङ र इराजको प्रस्तुती थियो, डाइनामिक्सको तर्फबाट।

राति साढे १० बजे ‘द एज ब्यान्ड’ स्टेजमा उक्लिनु अघिसम्म डाइनामिक्सका डीजेहरूले आफ्ना गीतहरूका साथमा लोक पप, पप, ¥यापलगायत प्रस्तुतीमा युवा–युवतीलाई नचाए। लोक पप गायक अमृत गुरुङका कालजयी गीतहरूमा पनि नचाए, डाइनामिक्सका डीजेहरूले।

नृत्य र संगीतबाट मानिस थाक्छ कहाँ र ! राति ९ नबज्दै ‘ह्वेर इज एज ब्यान्ड’ भन्दै एज ब्यान्डका डीजेहरूलाई आमन्त्रित गरिरहेका थिए, आगन्तुकले। जब एज ब्यान्ड स्टेजमा उक्लियो, वान्स मोर नै वान्स मोर। राति झण्डै साढे तीन बजेसम्म आगन्तुकले छाड्दै छाडेनन्, एज ब्यान्डलाई।

त्यसबीचमा एज ब्यान्डले आफ्ना गीतहरू ‘थाहा छैन’, ‘लेखिएका शब्द’, ‘कसरी’, ‘मेरो आँशु’, ‘दुःख दिएर’, ‘जिउनलाई गाह्रो’, ‘प्रस्ताव’, ‘झुटो माया’लगायतको प्रस्तुती दिँदै भरपुर मनोरञ्जन दिए।

सन् १९९८ मा पोखरामा स्थापना भएको एज ब्यान्ड चर्चित रक–पप ब्यान्ड हो। यस्तै, १० भदौदेखि रि–ओपनिङ हुन थालेको प्रिभे नेपाल एउटा डान्स क्लब हो, जुन नेपालको पाँचतारे होटेलमा सञ्चालित एक मात्र क्लब हो।

यो क्लब २०१८ मै शुरु भएको हो। अहिले यसलाई पुनः नयाँ व्यवस्थापनका साथ नेपालका एक प्रख्यात उद्यमीले सञ्चालनमा ल्याएका छन्। क्लबमा करिब एक हजार गाडी पार्किङको व्यवस्था छ। यसमा सुरक्षाको पूर्ण व्यवस्था छ।

शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.