काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
Advertisement
मौसम पुर्वनामुन महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै भूभागमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेसमा आंशिकदेखि सामान्य बदली रहने छ । उता, प्रदेश १ र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले जनाएको छ ।