काठमाडौँ । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौँमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।
Advertisement
आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवनअगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

