काठमाडौँ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीदेखि शिक्षकसम्म तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
Advertisement
सरकारले बजेट भाषण गर्दा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।
बजेटमा वृद्धि गरिएअनुसार कर्मचारी, शिक्षकहरूको तलब बढ्ने भएको हो । सरकारले तोकेको नयाँ तलबमान यस प्रकार रहेको छ ।