काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने गरी लिखित जानकारी दिएको छ ।
Advertisement
गत ९ गते अमेरिकालाई एसपीपीमा अघि नबढाउने लिखित जानकारी गराएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।