• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

मेघालयमा भाजपाका नेता नै चलाउँथे वेश्यालय, प्रहरीले गर्‍यो नाबालिकाहरूको उद्धार


सोमबार, साउन ०९, २०७९ मा प्रकाशित

सिलोङ- भारतको मेघालयमा भाजपाका नेताले आफ्नो फार्म हाउसमा वेश्यालय चलाएको खुलासा भएको छ। उनको वेश्यालयमा छापा मारेर प्रहरीले ६ नाबालिकाको उद्धार गरेको छ भने ७३ जनालाई पक्राउ गरेको छ।

Advertisement

मेघालय प्रहरीले वेस्ट गारो हिल्स जिल्लाको सदरमुकाम तुराको बाहिरी इलाकास्थित फार्म हाउसमा छापा मारेको हो। उक्त फार्म हाउसमा भाजपाका नेताले वेश्यालय चलाएका थिए।

उक्त फार्म हाउसका मालिक भाजपा नेता बर्नार्ड एन मराक उर्फ रिम्पू हुन्। उनी भाजपाको मेघालय प्रदेश उपाध्यक्ष हुन्। र, गारो हिल्स स्वायत्त जिल्ला परिषद सदस्य पनि हुन्।

प्रहरीका अनुसार सन् २०२० देखि उक्त वेश्यालय सञ्चालनमा रहेको खुलेको छ। फार्म हाउसबाट उद्धार गरिएका ६ नाबालिकमा चार बालक र दुई बालिका छन्। उनीहरूमाथि बाल यौन शोषण भएको खुलेको छ। फार्म हाउसमा रहेको एक बालिकाले आफूमाथि यौन उत्पीडन भएको उल्लेख गर्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले छापा मारेको हो।

फार्म हाउसबाट ग्राहक ओसार्न प्रयोग हुने २७ वटा गाडी, ३० हजार रुपैयाँ नगद, पाँच सय प्याकेट कन्डोम र ४०० वटा रक्सीका बोतल बरामद गरेको छ। प्रहरीले छापा मार्दा धेरै युवा-युवती नांगै थिए। र, मदिरा सेवन गरिरहेका थिए।

फार्म हाउसको तीनतले घरमा ३० वटा कोठा छन्। तिनै कोठामा भाजपा नेता मराकले वेश्यालय चलाएका थिए। प्रहरीले फार्म हाउसका म्यानेजर, केयर टेकर र तीन कर्मचारलाई पक्राउ गरेको छ। त्यसका मालिक मराक भने फरार छन्। उनलाई तत्काल आत्मसमर्पण गर्न प्रहरीले सूचना जारी गरेको छ।

मराकले भने उल्टै आफ्नो बदनाम गर्न मेघालयका मुख्यमन्त्री कोनराड संगमाले आफ्नो फार्म हाउसमा छापा मार्न लगाएको दाबी गरेका छन्।

राजनीतिमा आउनुअघि मराक मेघालयको एक अतिवादी संगठनका नेता थिए। अचिक नेसनल भोलुन्टरी काउन्सिल (बी) नामको अतिवादी संगठनका अध्यक्ष छँदा उनीमाथि २५ भन्दा बढी आपराधिक मुद्दा दायर भएका छन्।

सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.