• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

युद्ध शुरु भएको पाँच महिनापछि युक्रेन र रुसबीच ठूलो सम्झौता


शनिबार, साउन ०७, २०७९ मा प्रकाशित

इस्तानबुल- युक्रेन र रुसबीचको युद्धका कारण संसारभर गहिरिएको खाद्यान्न संकट केही हदसम्म कम हुने आधार तयार भएको छ।

Advertisement

युक्रेन र रुसबीच शुक्रबार टर्कीको इस्तानबुलमा ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ नामक सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार छिट्टै युक्रेनबाट गहुँ र मकैको निर्यात शुरु हुनेछ। यो सम्झौता चार महिनाका लागि लागू हुनेछ।

रुसले समुद्री मार्गबाट अनाज ढुवानी गर्न मालवाहक पानीजहाजहरू माथि हमला नगर्ने बताएको छ। र, ती बन्दरगाहमा पनि रुसले आक्रमण गर्ने छैन, जहाँबाट अनाज सप्लाइ हुन्छ।

संयुक्त राष्ट्रसंघले यस सम्झौतालाई ऐतिहासिक संज्ञा दिएको छ। सम्झौताअनुसार युक्रेन पनि केही शर्त मान्न तयार भएको छ। त्यसका लागि उसलाई खाद्यान्न ढुवानी गर्ने पानीजहाजको जाँच गर्ने अनुमति दिन युक्रेन तयार भएको छ। र, खाद्यान्न बोकेका मालवाहक जहाजमा हतियार नबोक्ने प्रतिबद्धता जनाएको छ।

सम्झौता समारोहमा उपस्थित टर्कीका राष्ट्रपति रेसेप तैय्यब इर्दोगानले उक्त सम्झौता भविष्यमा युक्रेन र रुसबीच युद्ध अन्त्यको प्रस्थान विन्दु भएको बताए।

अनाज बोकेका पानीजहाजको आवागमनमा अवरोध आउन नदिन युक्रेनको सुरक्षा दस्ता पनि ती पानीजहाजमा हुनेछ। सुरक्षा दस्ताले समुद्रमा बिछ्याइएको बारुदी सुरुङबाट पानीजहाजहरूलाई बचाउने छ। तर, यदि बारुदी सुरुङ हटाउनका लागि तेस्रो मुलुकको सुरक्षा दस्ताले काम गर्नेछ।

खाद्यान्न ढुवानीको समन्वय र निगरानीका लागि टर्कीमा एक केन्द्र स्थापना गरिने भएको छ। त्यस केन्द्रमा संयुक्त राष्ट्रसंघ, युक्रेन, टर्की र रुसका अधिकारीहरू हुने छन्।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले यसलाई एक ऐतिहासिक सम्झौता भनेका छन्।

शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

भर्खरै

  • १.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • २.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ३.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ४.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ५.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ६.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ७.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ८.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.