• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

गत वर्ष डेढ लाखभन्दा बढी भारतीयले त्यागे नागरिकता, कहाँ गए उनीहरू?

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित

नयाँदिल्ली- सन् २०२१ मा भारतका एक लाख ६३ हजार ३७० जनाले भारतको नागरिकता त्यागेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

Advertisement

सन् २०२० मा यो संख्या ८५ हजार २५६ थियो। यस्तै, सन् २०१९ मा एक लाख ४४ हजार १७ जनाले भारतको नागरिकता त्यागेका थिए।

केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले मंगलबार संसदमा यसबारे जानकारी दिएका हुन्। बहुजन समाज पार्टीका लोकसभा सांसद हाजी फजलुर रहमानले उठाएको प्रश्नमा राज्यमन्त्री रायले उक्त जानकारी दिएका हुन्।

सांसद रहमानले भारतको नागरिकता त्याग्ने लहर चल्नुको कारण सरकारसँग मागेका थिए। उनको प्रश्नको जवाफमा राज्यमन्त्री रायले भारतीय नागरिकले सबैभन्दा बढी अमेरिका गएर बस्न रुचाएको जानकारी सदनमा दिएका छन्।

उनका अनुसार सन् २०२० मा ३० हजार ८२८ भारतीयले अमेरिकाको नागरिकता लिएको पाइएको छ। सन् २०२१ मा यो संख्या ७८ हजार २८४ पुगेको छ।

अमेरिकापछि भारतीय नागरिकले अस्ट्रेलिया गएर बस्न रुचाएको पाइएको छ। सन् २०२१ मा २३ हजार ५३३ भारतीयले अस्ट्रेलियाको नागरिकता पाएका छन्। सन् २०२० मा यो संख्या १३ हजार ५१८ थियो।

यस्तै, क्यानाडामा भारतीय नागरिकको बसाइँ सराइ ज्यादा देखिएको छ। सन् २०२१ मा २१ हजार ५९७ जना भारतीयले क्यानाडाको नागरिकता प्राप्त गरेका छन्। चौथो नम्बरमा ब्रिटेन भारतीयहरूको आकर्षणको केन्द्र बनेको छ। सन् २०२० मा ६ हजार ४८९ भारतीयले ब्रिटेनको नागरिकता पाएकामा सन् २०२१ मा बढेर १४ हजार ६३७ जना त्यहाँ पुगेका छन्।

त्यसपछि इटालीमा सन् २०२० मा २३ सय १२ र २०२१ मा ५९ सय ८६, न्युजिल्यान्डमा २०२० मा २१ सय १६ र २०२१ मा २६ सय ४३, सिंगापुरमा २०२० मा २२ सय ८९ र २०२१ मा २५ सय १६, जर्मनीमा २०२० मा २१ सय ५२ र २०२१ मा २३ सय ८१, द नेदरल्यान्ड्समा २०२० मा १२ सय १३ र २०२१ मा २१ सय ८७ तथा स्विडेनमा २०२० मा एक हजार ४६ र २०२१ मा १८ सय ४१ जना भारतीयले नागरिकता प्राप्त गरेका छन्।

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण
राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ३.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ४.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ५.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ६.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ७.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ८.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.