• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भारतीय गजल गायक भुपिन्दरको निधन

    Avatar photo
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित

काठमाडौँ । बलिउडका गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ । उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन् ।

Advertisement

‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए । साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुपिन्दरको निधनमा शोक व्यक्त गरेका छन् ।

भुपिन्दरको जन्म ६ फेब्रुअरी १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले गायकीको सुरुवाती शिक्षा आफ्नो पिता नाथा सिंहबाट प्राप्त गरेका थिए । उनले आफ्नो करियरको सुरवात अल इण्डिया रेडियो दिल्लीबाट गरेका थिए ।

यसपछि उनले दिल्लीस्थित दूरदर्शनमा पनि काम गरे । उनलाई मदन मोहनले फिल्म ‘हकिकत’मा मोहम्मद रफीसँग ‘होके मजबूर मुझे उसने बुलाया होगा’ गीतमा सहकार्य गरेका थिए । तर, यो गीतले खासै पहिचान बनाउन सकेनन् ।

त्यसपछि सन् १९७८ मा रिलिज फिल्म ‘वो जो शहर था’ले उनलाई लोकप्रिय बनायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले गाएका गीतहरु ‘होके मजबुर मुझे’, ‘दिल ढूँढता हे’, ‘दुकी पे दुकी हो या सत्ते पे सत्ता’लोकप्रिय छन् ।

८२ वर्षे गायकले ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘अहिस्ता अहिस्ता’, ‘दूरियाँ’, ‘हकीकत’लगायतका चर्चित फिल्ममा स्वर दिएका थिए । उनको अन्तिम संस्कार मंगलबार दिउँसो साढे ११ बजे ओशिवरा मसानघाटमा गरिनेछ ।

  • भारतीय
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.