काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरले राजीनामा दिनु पर्ने बताएका छन् । उनले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनु पर्ने बताएका हुन् ।
Advertisement
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा राखेको खोटाङका एम अधिकारीलाई लिएर गभर्नर अधिकारी विवादमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताएका हुन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकमा नेताहरुले पनि यो विषयबारे छलफल गर्न गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।