काठमाडौँ । नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
Advertisement
केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।