काठमाडौँ । भन्द्रकाली मन्दिरसँगै रहेको भृकुटीमण्डपमा आगलागी भीषण आगलागी भएको छ । बुधबार दिउँसो व्यापारिक क्षेत्रमा आगलागी भएको हो ।
Advertisement

आगलागीको कारण पत्ता लाग्न सकेको छैन । महानगर, नेपाल प्रहरी तथा व्यापारीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । थप विवरण आँउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

