• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

पोस्ट कोभिड तयारी : एकसाथ ३०० ठूला विमान खरिद गर्दै चीनका तीन एयरलाइन्स

शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

बेइजिङ- कोरोना भाइरसको तेस्रो लहरबाट निस्किएको चीनले अर्थतन्त्रलाई पोस्ट कोभिड आक्रामकतामा अगाडि बढाउने तयारी थालेको छ।

Advertisement

त्यसको पछिल्लो कडी हो, चीनका तीनवटा एयरलाइन्स कम्पनीले खरिद गर्न लागेका ३०० वटा ठूला विमान। चाइना साउदर्न, चाइना इस्टर्न र एयर चाइनाले एकसाथ एयरबसबाट ठूला विमान खरिद गर्न लागेका हुन्।

एयर चाइना र चाइना साउदर्नले ९६-९६ वटा तथा चाइना इस्टर्न एक्लैले १०० वटा ठूला विमान अर्डर गरेका छन्। उनीहरूले एयरबसका ‘ए ३२० नियो’ फ्यामिलीका जेट विमान अर्डर गरेका छन्। एयर चाइना र चाइना साउदर्नले १२.२ बिलियन तथा चाइना इस्टर्नले १२.८ बिलियन डलर खर्च गर्ने भएका छन्।

सन् २०२३ देखि २०२७ सम्ममा ती विमान तयार भएर उड्न थाल्ने छन्। तीमध्ये सबैभन्दा धेरै संख्यामा सन् २०२४ मा चीन एयरबसले विमान डेलिभरी दिने भएको छ। एयर चाइनाले आफ्नो उडान क्षमतालाई १०.४ र चाइना साउदर्नले १३ प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएका छन्।

चाइना साउदर्नले आफ्ना नयाँ विमान आन्तरिक रुट तथा छिमेकी मुलुकहरूमा उडाउने योजना बनाएको छ।

पछिल्ला दिनमा मुख्य व्यापारिक केन्द्र सांघाईमा कोरोना फैलिएका कारण भएको लकडाउन तथा गत मार्चमा बोइङ ७३७–८०० विमान दुर्घटनामा १३२ यात्रीको मृत्युका कारण चीनको एयरलाइन्स क्षेत्रले ठूलो क्षति बेहोरेको छ। उक्त विमान दुर्घटना चीनको मेनल्यान्डमा भएको २८ वर्षयताकै ठूलो क्षति हो।

तर, कोभिड महामारी शुरु भएयताको क्षति रिकोभर गर्न चिनियाँ एयरलाइन्सहरूले आक्रामक बजार विस्तारको नीति लिएका हुन्। चीनमै निर्मित ‘सी ९१९’ न्यारोबडी विमानलाई पनि उडानयोग्य प्रमाण पत्र दिने तयारी पनि चीन सरकारले अगाडि बढाएको छ। सन् २०२२ भित्रै उक्त विमानले उडानयोग्य रहेको प्रमाण पत्र पाउने सम्भावना छ।

शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.